Trending
Prev Story
Next Story

न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा

Onlinekhabar •
November 01, 2026 • 10:00 AM
1
1 reads 0 reactions

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतालाई अक्षुण्ण राख्नेबारे छलफल गर्न आफूहरू तयार रहेको बताएका छन् । आइतबार समसामयिक विषयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई …

न्यायपालिकाको स्वतन्त्रता र स्वच्छताबारे छलफल गर्न कांग्रेस तयार छ : गगन थापा

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले न्यायपालिकाको स्वतन्त्रता र स्वच्छतालाई अक्षुण्ण राख्नेबारे छलफल गर्न आफूहरू तयार रहेको बताएका छन् । आइतबार समसामयिक विषयबारे सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘न्यायपालिकाको स्वतन्त्रतालाई, स्वच्छतालाई अक्षुण्ण राख्ने सुनिश्चितता गर्ने कुरामा नेपाली कांग्रेस पार्टी तयार छ,’ सभापति थापाले भने, ‘हामी यसमा सबैसँग संवाद गर्छौं ।’

यो विषयमा कुनैपनि पूर्वाग्रह नराखेर आफूहरू छलफल गर्न तयार रहेको उनले बताए । ‘यो कुनैपनि पूर्वाग्रह नराखीकन हाम्रा संस्थाहरू कसरी बनेका छन्, यसका प्रभाव, परिणाम सबै कुरालाई हेरेर निष्पक्ष ढंगबाट सबै कुरा एकठाउँमा राखेर छलफल, बहस गर्ने कुरा अहिलेको आवश्यकता छ, हामी यसमा काम गर्न तयार छौं,’ सभापति थापाले भने ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

गगन थापाले सम्झिँए महागुरु फाल्गुनन्द

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत...

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Nagarik News
9h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#स्वतन्त्रता #कांग्रेस
Compare →
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2612