Trending
Prev Story
Next Story

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

Hamro Patro News •
November 01, 2026 • 08:06 AM
1
1 reads 0 reactions

काठमाडौं- जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्य...

1 / 2
Swipe Photos

काठमाडौं- जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ।

#पुल #महेन्द्रनगर #आकाशे
Compare →
Onlinekhabar
1w ago
धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

धनुषाको महेन्द्रनगर बजारमा दुई आकासे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

१५ कात्तिक, धनुषा । जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकासे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि …

#पुल #महेन्द्रनगर #सम्पन्न
Compare →
Ekantipur
1w ago
महेन्द्रनगरमा २ आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

महेन्द्रनगरमा २ आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

जनकपुरधाम–ढल्केवर छ लेन सडकअन्तर्गत बनेका पुलमा रङरोगन र सौन्दर्यीकरण भइरहेको छ, चाँडै सञ्चालनमा ल्याइनेछ।

#पुल #महेन्द्रनगर #आकाशे
Compare →
Bizshala
1w ago
११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा हाल्ने तयारी

११ वर्षदेखि अलपत्र सुखानी पुलको ठेक्का तोडियो, निर्माण कम्पनीलाई कालोसूचीमा हाल्ने तयारी

काठमाण्डौ । करिब ११ वर्षदेखि अलपत्र परेको इलामको सुखानी पक्की पुलको ठेक्का अन्ततः तोडिएको छ।पूर्वाधार विकास...

#पुल
Compare →
Arthasansar
1w ago
कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा फुटसल कप सिजन ६ सम्पन्न

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा बैंक तथा वित्तीय संस्थाहरू बीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि...

#सम्पन्न
Compare →

Related Stories

Technology
Build #2612