Trending
Prev Story
Next Story

सुरुङ खनेर भागेका आठ कैदीबन्दी अझै फरार, तस्बिरसहित प्रहरीले माग्यो सहयोग

Hamro Patro News •
November 01, 2026 • 08:42 AM
1
1 reads 0 reactions

डोल्पा– जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दी अझै फेला परेका छैनन्। शुक्रवार राति कारागारबाट भागेका उनीहरूको खोजी जारी रहे पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन। फर...

1 / 2
Swipe Photos

डोल्पा– जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दी अझै फेला परेका छैनन्। शुक्रवार राति कारागारबाट भागेका उनीहरूको खोजी जारी रहे पनि प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

फरार कैदीबन्दी फेला पार्न नसकेपछि जिल्ला प्रहरी कार्यालय डोल्पाले उनीहरूको नाम, ठेगाना र तस्बिरसहितको विवरण सार्वजनिक गर्दै सर्वसाधारणसँग सहयोग मागेको छ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

सुरुङ खनेर भागेका ६ कैदी पक्राउ, दुई अझै फरार

प्रहरीका अनुसार पक्राउ परेका दुवै जना जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका कैदी हुन्। कारागारबाट फरार भएपछि उनीहरू विभिन्न स्थानमा लुक्दै आएको प्रहरीको भनाइ छ।

#डोल्पा #फरार #कारागार
Compare →
Ekantipur
1w ago
कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारमा सुरुङ बनाई कैदी भागेको घटनाबारे छानबिन गर्न डीआईजी र केन्द्रीय टोली डोल्पामा

कारागारको भित्री पर्खाल र बाहिरी कम्पाउन्ड भत्काएर करिब साढे तीन मिटर लामो सुरुङ खनी आठ जना कैदीबन्दी फरार भएपछि सुरक्षा व्यवस्थापनमाथि प्रश्न उठेको छ ।

#कैदीबन्दी #फरार #कारागार
Compare →
Onlinekhabar
1w ago
डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

डोल्पा कारागारबाट भागेका थप दुई कैदी पक्राउ, अझै चार जना फरार

१८ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये अहिलेसम्म चार जना पक्राउ परेका छन् । मंगलबार रुकुम पश्चिमबाट दुई जना र बुधबार बिहान डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ बाट थप दुई जना पक्राउ परेसँगै …

#डोल्पा #फरार #भागे
Compare →

Related Stories

Technology
Build #2612