Trending
Prev Story
Next Story

पहिलो त्रैमासमा २७.११ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा

Hamro Patro News •
November 01, 2026 • 08:06 AM
1
1 reads 0 reactions

पहिलो त्रैमासमा २७.११ प्रतिशतले बढ्यो एनएमबि बैंकको खुद नाफा ७ मिनेट अघि काठमाडौं : एनएमबि बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आर्थिक वर्...

1 / 2
Swipe Photos

काठमाडौं : एनएमबि बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। आर्थिक वर्षको तुलनामा यो २७.११ प्रतिशतको वृद्धि हो।

बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। त्यस्तै, सेयरधनीहरूलाई बाँड्न मिल्ने वार्षिकीकरण गरिएको प्रतिशेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले वृद्धि भई ११.६४ रुपैयाँ पुगेको छ।

Read full story at source ( ukeraa.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
14h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#नाफा #खुद
Compare →
Bizshala
18h ago
सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

सोल्टी होटलको नाफा १५.२० प्रतिशतले बढ्यो

काठमाडौं । सोल्टी होटलले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १४ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो...

#नाफा #त्रैमास #प्रतिशतले
Compare →
Ekantipur
12h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611