Trending
Prev Story
Next Story

वाणिज्य बैंकहरूको नाफा १९ अर्ब, गत वर्षभन्दा ६ अर्बले वृद्धि

Hamro Patro News •
November 01, 2026 • 08:24 AM
1
1 reads 0 reactions

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज म...

1 / 2
Swipe Photos

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूले १९ अर्ब १४ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकहरूको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो ।

गत वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए । यसरी बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
12h ago
६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

६ खर्ब निक्षेप भएका बैंकदेखि ऋणात्मक वितरणयोग्य नाफासम्म, यस्तो छ बैंकहरूको वास्तविक तस्वीर

बैंकको वित्तीय अवस्था कति बलियो छ भन्ने मूल्यांकन खुद नाफा वा निक्षेपको आकारले मात्रै हुँदैन। कर्जा विस्तार, खराब कर्जाको अवस्था,...

#नाफा #खुद #बैंकहरू
Compare →
Ekantipur
7h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Bizshala
7h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2611