Trending
Prev Story
Next Story

गंगापूर्ण हिमाल आरोहणका क्रममा हराएका दुई जापानी पर्वतारोहीको खोजी जारी

Ekantipur •
October 20, 2026 • 10:59 PM
2
2 reads 0 reactions

सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा उद्धारका लागि अल्टिच्युड हेलिकोप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ अपरेसन तीव्र पारिएको छ ।

गंगापूर्ण हिमाल आरोहणका क्रममा हराएका दुई जापानी पर्वतारोहीको खोजी जारी

सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा उद्धारका लागि अल्टिच्युड हेलिकोप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ अपरेसन तीव्र पारिएको छ ।

मनाङ — गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही सम्पर्कविहीन भएका छन् । उनीहरु गत अक्टोबर १५ तारिखदेखि सम्पर्कविहीन भएको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

उनले भने, 'सम्पर्कविहीन भएका पर्वतारोहीहरूको खोजी तथा उद्धारका लागि अहिले अल्टिच्युड हेलिकोप्टरमार्फत ‘सर्च एन्ड रेस्क्यु’ (खोजी तथा उद्धार) अपरेसन तीव्र पारिएको छ ।'

घटनाबारे थप विवरण आउने क्रममा रहेको उहाँको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
23h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#क्रम
Compare →
Hamro Patro News
1d ago
नेपालमा नयाँ कुमारीको खोजी सुरु!

नेपालमा नयाँ कुमारीको खोजी सुरु!

काठमाडौं । नेपालको शताब्दीयौँ पुरानो जीवित देवी कुमारी परम्परालाई निरन्तरता दिन नयाँ कुमारीको खोजी सुरु भएको छ। काठमाडौं उपत्यकाको सांस्कृतिक तथा धार्मिक पहिचानसँग जोडिएको कुमारी परम्परामा विशेष म...

#खोजी
Compare →
Arthasansar
2d ago
भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

#क्रम
Compare →

Related Stories

National (Nepal)
Build #2612