काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलको टस राति ९ बजे हुने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खराब अवस्थाका कारण निर्धारित समयमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीचको खेलको टस राति ९ बजे हुने भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको खराब अवस्थाका कारण निर्धारित समयमा खेल सुरु हुन नसकेपछि टसको समय सारिएको हो ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed