Trending
Prev Story
Next Story

४४ वर्षदेखि एउटै पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता

Hamro Patro News •
October 31, 2026 • 01:11 PM
1
1 reads 0 reactions

सदरमुकाम सिमकोटमा सञ्चालनमा रहेको महिला छात्रवासमा काम गर्ने एक कामदारको पारिश्रमिक ४४ वर्षदेखि एउटै रहेको छ । सरकारी छात्रवास भएको भएपनि सरोकारवाला पक्षको ध्यान जान नसक्दा त्यसमा भान्सेको काम गर्न...

1 / 2
Swipe Photos

सदरमुकाम सिमकोटमा सञ्चालनमा रहेको महिला छात्रवासमा काम गर्ने एक कामदारको पारिश्रमिक ४४ वर्षदेखि एउटै रहेको छ । सरकारी छात्रवास भएको भएपनि सरोकारवाला पक्षको ध्यान जान नसक्दा त्यसमा भान्सेको काम गर्ने कामदारको पारिश्रमिक हालसम्म बृद्धि हुन नसकेको हो ।

उक्त छात्रवासमा हाल काम गर्दै आउनुभएकी सफलता बोहराले मासिक छ हजार रुपियाँ पारिश्रमिक पाउने गरेको बताउनुभयो । बेरोजगारी समस्याले गर्दा न्यून पारिश्रमिक भएपनि सो काम गर्नुपरेको उहाँ बताउनुहुन्छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
16h ago
११८ वर्षदेखि एउटै जन्ममिति : पाँच पुस्ताको दुर्लभ संयोगले बन्यो विश्व कीर्तिमान

११८ वर्षदेखि एउटै जन्ममिति : पाँच पुस्ताको दुर्लभ संयोगले बन्यो विश्व कीर्तिमान

यसअघि एउटै दिन जन्मिएका चार पुस्ताको विश्व कीर्तिमान सात परिवारले संयुक्त रूपमा राखेका थिए। आर्थरको जन्मपछि भने उनको परिवार एउटै जन्ममिति साझा गर्ने पाँच पुस्ताको एकमात्र कीर्तिमानधारी बनेको छ।

#एउटै #वर्षदेखि
Compare →
Onlinekhabar
5d ago
सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

सार्वजनिक खरिदमा श्रमिकको न्यूनतम पारिश्रमिक ३२ हजारदेखि पौने ३ लाखसम्म हुनुपर्ने

२२ कात्तिक, काठमाडौं । सरकारले सार्वजनिक खरिद मार्फत सञ्चालन हुने सबै प्रकारका आयोजना/कार्यक्रममा काम गर्ने श्रमिकका लागि न्यूनतम पारिश्रमिक तोकेको छ । सामाजिक सुरक्षा, बीमा, व्यवसायजन्य सुरक्षा र कल्याणका बहुआयामिक पक्ष समेटेर सरकारले सार्वजनिक खरिदमा आबद्ध …

#पारिश्रमिक
Compare →
Bizshala
5d ago
उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

उद्योगका श्रमिकको न्यूनतम मासिक पारिश्रमिक २७ हजार १७२ तय, ज्यालादारीलाई दैनिक १ हजार ४५० नदिनेलाई कालोसूचिमा राखिने

काठमाण्डौ । सरकारी ठेक्काको लागत अनुमान बनाउँदा अब श्रमिकको ज्यालासँगै सरकारले बेहोर्ने सामाजिक सुरक्षा योगदानको रकम...

#पारिश्रमिक
Compare →
Ekantipur
6d ago
दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन

दुई देश, एउटै गाउँ : जहाँ सीमाले भूमि बाँड्यो, मन होइन

दशगज्जामै सीमास्तम्भ र घरआँगन रहे पनि दुवै देशका गाउँले अर्मपर्म, विवाह र चाडपर्वमार्फत पुस्तौंदेखि भाइचारा जोगाइरहेका छन्।

#रहे #एउटै
Compare →

Related Stories

Technology
Build #2612