Trending
Prev Story
Next Story

मिडिया हाउस र पत्रकारमाथि भएको धरपकडको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

Hamro Patro News •
October 31, 2026 • 01:08 PM
1
1 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार र मिडिया हाउसमा भएको प्रहरी धरपकडका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। रास्वपाको शनिबार बसेको सचिवालय बैठकले सञ्चारकर...

1 / 2
Swipe Photos

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार र मिडिया हाउसमा भएको प्रहरी धरपकडका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

रास्वपाको शनिबार बसेको सचिवालय बैठकले सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर सोधपुछ तथा समाचार कक्षमा प्रहरी प्रवेश गरी भएका गतिविधिको छानबिन गरी दोषीलाई यथाशीघ्र कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

१९ कार्तिक, काठमाडौं । सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार बढाउँदै उसले उजुरी नपर्दै पनि काउन्सिलले मिडिया कन्टेन्टमाथि छानबिन गर्ने पाउने गरी अध्यादेश ल्याएको छ । उक्त अध्यादेश मन्त्रिपरिषद्ले सिफारिस गरी राष्ट्रपति कार्यालयमा पठाएको छ । अध्यादेश अनुसार …

#गरी #मिडिया #छानबिन
Compare →
Nagarik News
3d ago
‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

‘टाइम’ को प्रभावशाली व्यक्तित्वमा समेटिएपछि अर्थमन्त्री वाग्लेलाई रास्वपाको बधाई

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई ज्ञापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई बधाई ज्ञापन गरेको हो।

#रास्वपा
Compare →
Bizshala
3d ago
हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

काठमाण्डौ । सन् १९९३ मा एनभिडिया स्थापना भएदेखि जेन्सेन हुआङले नै यसको नेतृत्व गर्दै आएका छन् । ग्राफिक्स चिप बनाउने...

#छानबिन
Compare →
Ekantipur
6d ago
सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध

सप्तकोशी बोट दुर्घटनाको छानबिन प्रतिवेदन तयार हुँदै, जल यातायातमा प्रतिबन्ध

छानबिन समितिले दुर्घटनाको कारण, बोटको प्राविधिक अवस्था, चालक तथा सञ्चालकको जिम्मेवारी, यात्रुको सुरक्षा व्यवस्था, उद्धार कार्यको प्रभावकारिता र नियमनकारी निकायको भूमिकालगायत विषयमा अध्ययन गरिरहेको जनाएको छ ।

#छानबिन
Compare →

Related Stories

Politics & Governance
Build #2612