Trending
Prev Story
Next Story

न्यायालयका पुनर्संरचनाका लागि संसद्बाटै प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

Hamro Patro News •
October 31, 2026 • 12:20 PM
1
1 reads 0 reactions

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । आज...

1 / 2
Swipe Photos

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति तथा विभिन्न न्यायाधीशसँग जोडिएर सार्वजनिक भएका विवादबारे संसद्मार्फत प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले न्याय क्षेत्रमा देखिएका समस्याको निरूपण तथा समग्र न्यायालयको पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउन पार्टीको संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले बताए ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल

न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छिन् । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न …

#न्यायालय
Compare →
Ekantipur
1w ago
एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली

एकदुई जनालाई महाभियोग लगाउँदैमा न्यायालय सुध्रिँदैन : प्रमुख सचेतक ओली

राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयको विषयलाई संसद्‌मा गम्भीर बहसमा लैजान यथाशीघ्र संसद् आह्वान गर्नुपर्ने माग गरिन् ।

#न्यायालय
Compare →
Nagarik News
1w ago
खुस्बु ओली भन्छिन्: न्यायालयमा व्यापक सुधार र पुनर्गठन गर्नुपर्छ

खुस्बु ओली भन्छिन्: न्यायालयमा व्यापक सुधार र पुनर्गठन गर्नुपर्छ

न्यायालयको समस्या समाधानका लागि एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउनु मात्र पर्याप्त नहुने भन्दै समग्र सुधार र पुनर्गठनको आवश्यकता औँल्याएकी छन्।

#न्यायालय
Compare →
Bizshala
1w ago
रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’

काठमाण्डौ । महिला हिंसासम्बन्धी आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक छानबिनमा रहेका सांसद तथा...

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612