Trending
Prev Story
Next Story

नेपाल–मौरिससबीच श्रमिक पठाउन सम्झौताको तयारी

Hamro Patro News •
October 31, 2026 • 12:18 PM
1
1 reads 0 reactions

काठमाडौं । नेपाल र मौरिससबीच सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपालको प्रस्तावलाई अघि बढाउँदै मौरिससले जीटुजी प्रणालीको प्रक्रियाका निम्ति सहमत रहेको ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल र मौरिससबीच सरकार–सरकार (जीटुजी) प्रणालीमार्फत श्रमिक भर्ती गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपालको प्रस्तावलाई अघि बढाउँदै मौरिससले जीटुजी प्रणालीको प्रक्रियाका निम्ति सहमत रहेको जानकारी दिएको छ ।

भारतको नयाँ दिल्लीस्थित मौरिससको उच्च आयोगले सन् २०२६ अक्टोबर २९ मा नेपालको परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्राचार गर्दै समझदारीपत्रको संशोधित मस्यौदा उपलब्ध गराएको हो । प्रस्तावित समझदारीमार्फत उत्पादन, निर्माण, कृषि, पर्यटन तथा सूचना प्रविधिलगायत क्षेत्रमा नेपाली श्रमिकका निम्ति आकर्षक पारिश्रमिक र सेवा सुविधासहितका रोजगारीका अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
1d ago
राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

राष्ट्रिय रोजगार ऐन बन्दै, तीन कानुनका प्रावधान एउटै छातामा समेट्ने तयारी

काठमाण्डौ । सरकारले आन्तरिक तथा वैदेशिक रोजगारीसम्बन्धी छरिएका कानुनी व्यवस्थालाई एकीकृत गर्न राष्ट्रिय रोजगार ऐन...

#काठमाडौं #तयारी
Compare →
Ekantipur
1d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#काठमाडौं #तयारी
Compare →
Nagarik News
1d ago
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।

#काठमाडौं #तयारी
Compare →

Related Stories

National (Nepal)
Build #2612