Trending
Prev Story
Next Story

सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ । भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो । पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष …

सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

१४ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ ।

भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।

पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्री मात्रै सहभागी हुनेछन् ।

बैठकले सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने बताइएको छ ।

बैठक लगत्तै समसामयिक विषयमा पार्टी सभापति थापाले धारणा राख्नेछन् । सभापति थापाले धारणा राख्ने कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुने ती पदाधिकारीले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →
Hamro Patro News
13h ago
सरकारलाई कांग्रेस महामन्त्रीको चुनौती- बिचौलियासँग चलखेल गरेको प्रमाणित गर्नू

सरकारलाई कांग्रेस महामन्त्रीको चुनौती- बिचौलियासँग चलखेल गरेको प्रमाणित गर्नू

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री प्रदीप पौडेल कांग्रेस प्रश्न गर्न जन्मिएको पार्टी भएकाले कसैसँग नडराउने बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस निरंकुश शासकहरूका विरुद्...

#कांग्रेस #सरकारलाई
Compare →
Nagarik News
6h ago
सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611