Trending
Prev Story
Next Story

खुल्यो मौसम, घमाइलो बन्यो उपत्यका (तस्वीरहरू)

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१४ कात्तिक, काठमाडौं । उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएको छ । दिउँसो करिब ३ बजेदेखि वर्षा रोकिएको थियो भने अहिले घाम लागिरहेको छ । वर्षाका कारण प्रभावित बनेको जवजीवन विस्तारै सामान्य बन्दै गएको छ । उता, …

खुल्यो मौसम, घमाइलो बन्यो उपत्यका (तस्वीरहरू)

१४ कात्तिक, काठमाडौं । उपत्यकामा दुई दिनदेखि जारी वर्षा रोकिएको छ । दिउँसो करिब ३ बजेदेखि वर्षा रोकिएको थियो भने अहिले घाम लागिरहेको छ ।

वर्षाका कारण प्रभावित बनेको जवजीवन विस्तारै सामान्य बन्दै गएको छ ।

उता, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गतका खेल पनि प्रभावित बनेको थियो । वर्षा रोकिएर घाम लागेसँगै भिजेको त्रिवि क्रिकेट मैदान सुकाउन थालिएको छ ।

सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच आज ५ बजेदेखिका लागि खेल तोकिएको छ ।

यद्यपि खेल हुने वा नहुने निश्चित भइसकेको छैन । यसअघि आज दिउँसो १२ बजेका लागि तय भएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द गरिएको थियो ।

क्यानका अनुसार, दुवै टोलीले एक/एक अंक बाँडेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू)

काठमाडौँ– तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको छ । वर्षाका कारण भाइटीका लगाउन तथा टीका ग्रहण गर्न आफन्तकहाँ जाने सर्वसाधारण प्रभावित भएका छन् । बिहानदेखि नै उपत्...

#वर्षा #उपत्यका
Compare →
Bizshala
7h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #मौसम
Compare →
Ekantipur
11h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #मौसम
Compare →
Nagarik News
1d ago
काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।

#उपत्यका
Compare →

Related Stories

Science & Climate
Build #2611