Trending
Prev Story
Next Story

गोली लागेका बालकको उपचार जारी, थुनिएका प्रहरी र कर्मचारी निकालिए

Hamro Patro News •
October 31, 2026 • 09:06 AM
1
1 reads 0 reactions

बाराको फेटा गाउँपालिका–३ स्थित जगतपुरमा नवनिर्मित १५ शैयाको अस्पताल भवन उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घटनापछि प्रदर्शनकारीले झण्डै एक दर्जन म...

1 / 2
Swipe Photos

बाराको फेटा गाउँपालिका–३ स्थित जगतपुरमा नवनिर्मित १५ शैयाको अस्पताल भवन उद्घाटनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्। घटनापछि प्रदर्शनकारीले झण्डै एक दर्जन मोटरसाइकलमा आगजनी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

२३ कात्तिक, काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा आइतबार टिभी प्रस्तोता राबिया अहसानको आफ्नै घरमा गोली लागेर मृत्यु भएको छ। उनलाई घाँटीमुनिको भागमा गोली लागेको थियो। राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा …

#गोली #लागे
Compare →
Ekantipur
4d ago
पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा जलेर पर्सामा ५ वर्षीय बालकको मृत्यु भएको हो ।

#बालक
Compare →
Nagarik News
4d ago
पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

पटाकाको कहर: पर्सामा बालकको मृ’त्यु, उपत्यकामा वायु प्रदूषण, जनावरलाई सास्ती

तिहारको उल्लासबीच जथाभावी पड्काइने पटाकाका कारण एकातिर मानवीय क्षति भइरहेको छ भने अर्कातिर वायु प्रदूषण र बहिरोपनको स्वास्थ्य जोखिम निम्तिएको छ। पर्सामा आज आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा छर्रा लागेर ८ वर्षीय एक बालकको मृत्यु भएको छ।

#बालक
Compare →
Arthasansar
17h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली
Compare →

Related Stories

Technology
Build #2611