Trending
Prev Story
Next Story

पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

Ekantipur •
November 09, 2026 • 02:31 PM
1
1 reads 0 reactions

पटका पड्काउने क्रममा जलेर पर्सामा ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पटका पड्काउने क्रममा पर्सामा बालकको मृत्यु

पटका पड्काउने क्रममा जलेर पर्सामा ५ वर्षीय बालकको मृत्यु भएको हो ।

पर्सा — दीपावलीका अवसरमा पटका पड्काउने क्रममा जलेर पर्सामा पाँच वर्षीय बालकको मृत्यु भएको छ।

पकहाँमैनपुर गाउँपालिका–२, मधुबनीमा सोमबार बिहान ८ बजे पटका पड्काउने क्रममा आगोले जलेर बालकको मृत्यु भएको हो।

स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार, पटका पड्काउने क्रममा बालकको शरीरमा आगो लागेको थियो। आगोले जलेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि वीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
9h ago
कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

कैलालीमा खेत जोत्ने ट्याक्टरबाट खसेर ७ वर्षीय बालकको मृत्यु

२७ कात्तिक, धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर बालकको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–८ लिम्कामा ट्याक्टरबाट खसेर ७ वर्षीय बालक सुशान्त चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याक्टरबाट खसेर पछाडि जोडिएको रोटाभेटरमा परेका थिए । प्रहरीका …

#बालक #मृत्यु
Compare →
Nagarik News
5h ago
छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

#पर्सा
Compare →
Hamro Patro News
1d ago
पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी ग...

#पर्सा
Compare →

Related Stories

Health & Wellness
Build #2611