विराटनगर । सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेको छ । पहिरोका कारण इङखु खोलामा माटो र ढुङ्गा खस्दा खोलाको बहावमा अवरोध पुगेको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमन थापा मगरका अनुसार पहिरो खोलामा...
विराटनगर । सोलुखुम्बुको महाकुलुङमा पहिरो खसेको छ । पहिरोका कारण इङखु खोलामा माटो र ढुङ्गा खस्दा खोलाको बहावमा अवरोध पुगेको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमन थापा मगरका अनुसार पहिरो खोलामा खसे पनि हालसम्म खोलाको बहाव पूर्ण रूपमा रोकिएको छैन । पहिरो खस्ने क्रम जारी रहेकाले खोला थुनिन सक्ने जोखिम भने बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed