काठमाडौं । काठमाडौं उपत्यकामा लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। वर्षासँगै उपत्यकाका थापाथली क्षेत्र लगायतका सडकमा पानी जम्दा सर्वसाधारणको आवागमनमा कठिनाइ भएको छ। सडकमा जमेको पानी...
काठमाडौं । काठमाडौं उपत्यकामा लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ।
वर्षासँगै उपत्यकाका थापाथली क्षेत्र लगायतका सडकमा पानी जम्दा सर्वसाधारणको आवागमनमा कठिनाइ भएको छ। सडकमा जमेको पानीका कारण पैदलयात्री तथा सवारीसाधन चालकहरू प्रभावित भएका छन्।
Read full story at source ( nepalviews.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed