Trending
Prev Story
Next Story

टिकटकमा रुँ'दै देखिइन् इस्टु कार्की, करिब ४० लाख रुपैयाँभन्दा बढी लगानीमा खोलेको क्याफे पनि दशैँ बन्द छ, आखिर कुन ग'ल्तीका लागि माग्दैछिन् माफी ?

Hamro Patro News •
October 31, 2026 • 04:13 AM
1
1 reads 0 reactions

टिकटकमा सक्रिय इस्टु कार्कीको एक भावुक भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे सामाजिक सञ्जालमा चासो बढेको छ। भिडियोमा उनी रुँ'दै आफ्ना पी'डा पोखिरहेकी छन्। उनले आफूलाई दिनदिनै मा'नसिक या'तना दिइएको...

1 / 2
Swipe Photos

टिकटकमा सक्रिय इस्टु कार्कीको एक भावुक भिडियो सार्वजनिक भएपछि उनको अवस्थाबारे सामाजिक सञ्जालमा चासो बढेको छ। भिडियोमा उनी रुँ'दै आफ्ना पी'डा पोखिरहेकी छन्। उनले आफूलाई दिनदिनै मा'नसिक या'तना दिइएको र ब्ल्या'कमे'ल गरिएको बताएकी छन्। आफूबाट कुनै ग'ल्ती भएको भए कानुनी स'जाय भो'ग्न र जे'ल जानसमेत तयार रहेको उल्लेख गर्दै उनले आफूलाई मा'नसिक रू'पमा न'जला'उन आग्रह गरेकी छन्।

इस्टुले भिडियोमा कसैको नाम खुलाएकी छैनन्। आफूलाई कसले र किन यस्तो व्यवहार गरेको हो भन्नेबारे पनि उनले विस्तृत जानकारी दिएकी छैनन्। यस विषयमा प्रहरीमा औपचारिक उ'जुरी परेको वा अनुसन्धान सुरु भएकोबारे हालसम्म आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

हटाइएका आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमा के छ ?

२० कार्तिक, काठमाडौं । जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सल्लाहकार बनाइएका निवर्तमान प्रहरी महानिरिक्षक(आईजीपी) दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आफूलाई पुरानै पदमा फर्काउनुपर्ने माग गरेका छन् । सरकारले कानूनी आधारविना नै आफूलाई पदमुक्त …

#आफू #कार्की
Compare →
Ekantipur
1w ago
निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

निवर्तमान आईजीपी दानबहादुर कार्कीले सर्वोच्चमा दर्ता गराएको रिटमा के छ ?

प्राकृतिक न्यायको सिद्धान्तविपरीत आफूलाई स्पष्टीकरण दिने अवसरसमेत नदिई सरकारले आफूलाई हटाएको दाबी रिटमा गरिएको छ । हेर्नुहोस् रिटको पूर्णपाठ :

#आफू #कार्की
Compare →
Nagarik News
1w ago
डा. केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन : तोसिमा कार्की

डा. केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश होइन : तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले ६ महिनामै दुई पटक अनसन बस्नुपर्ने अवस्था आउनु राम्रो सन्देश नभएको बताएकी छन्।

#कार्की
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#कार्की
Compare →
Bizshala
1w ago
सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग

काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई जिम्मेवारीबाट हटाउने सरकारको...

#कार्की
Compare →

Related Stories

Technology
Build #2612