Trending
Prev Story
Next Story

डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैंदी फरार

Hamro Patro News •
October 31, 2026 • 04:12 AM
1
1 reads 0 reactions

डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ६ जना कैदी फरार भएका छन्। शुक्रबार राति सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शन...

1 / 2
Swipe Photos

डोल्पा । जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ६ जना कैदी फरार भएका छन्। शुक्रबार राति सुरुङ खनेर उनीहरू फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको पत्ता लागेको हो। ६ जनामध्ये चार जना चोरो र जबरजस्ती करणी मुद्दाका कैदी र दुई जना थुनुवा फरार भएका हुन् ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1w ago
सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

सुरुङ खनेर डोल्पा कारागारबाट ८ कैदी फरार, यस्तो छ फरार हुनेहरूको विवरण

डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर ८ जना कैदी तथा थुनुवा फरार भएका छन्। शनिबार बिहान कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको खुलेको हो।

#फरार #डोल्पा #सुरुङ
Compare →
Ekantipur
1w ago
डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी* फरार

डोल्पा कारागारबाट सुरुङ खनेर ६ कैदी* फरार

बिहान कैदीबन्दी गणना गर्दा संख्या नपुगेपछि घटना सार्वजनिक, सीसीटीभी फुटेज जाँच्दै प्रहरी

#फरार #डोल्पा #सुरुङ
Compare →
Onlinekhabar
1w ago
यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

यी हुन् सुरुङ खनेर फरार ८ कैदी, छानबिनका लागि बन्यो समिति

१६ कात्तिक, काठमाडौं । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ कैदीबन्दी फरार भए । जमिनमा सुरुङ खनेर ८ कैदीबन्दी फरार भएपछि कारागारको सुरक्षामा प्रश्न उठेको छ । चौबिसै घण्टा सुरक्षा निगरानीमा हुने कारागारमा कैदीबन्दी एकाएक …

#फरार #सुरुङ #खनेर
Compare →

Related Stories

Technology
Build #2612