Trending
Prev Story
Next Story

पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

Ekantipur •
October 30, 2026 • 03:01 PM
1
1 reads 0 reactions

प्रहरीले पत्रकारहरु विश्वमणि सुवेदी, शोभराज बराललगायतलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका सबै पत्रकार रिहा भएका छन्, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री

प्रहरीले पत्रकारहरु विश्वमणि सुवेदी, शोभराज बराललगायतलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो ।

काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत पत्रकार छुटेको जानकारी दिँदै मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । उनले भनेका छन्, 'प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।'

प्रहरीले पत्रकारहरु विश्वमणि सुवेदी, शोभराज बराललगायतलाई समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
15h ago
आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री

आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्यो : सञ्चारमन्त्री

२७ कात्तिक, काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् । कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज …

#पूर्ण #सञ्चारमन्त्री
Compare →
Hamro Patro News
16h ago
आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री तिमिल्सिना

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को महासम्मेलन (आइटियु पिपी–२६)मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन् । ...

#पूर्ण #सञ्चारमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612