Trending
Prev Story
Next Story

ग्रेस इन्टरनेसनलको सिड्नी एक्स्पो सम्पन्न, ५०० बढी विद्यार्थी सहभागी

Hamro Patro News •
October 30, 2026 • 11:46 AM
1
1 reads 0 reactions

काठमाडौं । ग्रेस इन्टरनेसनलको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आयोजित ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सम्पन्न भएको छ। सिड्नीस्थित सिड्नी टाउन हलको लोअर टाउन हलमा आयोजित एक...

1 / 2
Swipe Photos

काठमाडौं । ग्रेस इन्टरनेसनलको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आयोजित ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सम्पन्न भएको छ।

सिड्नीस्थित सिड्नी टाउन हलको लोअर टाउन हलमा आयोजित एक्स्पोमा ५० भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, १० भन्दा बढी माइग्रेसन विज्ञ र ५०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

नेपाल संवतको स्वागतमा कांग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा र्‍याली आयोजना गरेको छ । र्‍यालीमा नेपाली सभापति गगनकुमार थापा सहभागी भएका छन् । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक …

#ग्रेस #सहभागी
Compare →
Nagarik News
9h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#ग्रेस #सहभागी
Compare →

Related Stories

Education & Youth
Build #2611