Trending
Prev Story
Next Story

निष्क्रिय कम्पनी नवीकरण वा खारेज गर्न छुट अवधि थप

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । सरकारले निष्क्रिय अवस्थामा रहेका कम्पनीलाई कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा दिने छुट अवधि थपेको छ । अर्थ मन्त्रालयका अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानुनले तोके …

निष्क्रिय कम्पनी नवीकरण वा खारेज गर्न छुट अवधि थप

१३ कात्तिक, काठमाडौं । सरकारले निष्क्रिय अवस्थामा रहेका कम्पनीलाई कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा दिने छुट अवधि थपेको छ ।

अर्थ मन्त्रालयका अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानुनले तोके बमोजिम म्यादभित्र विवरण पेस नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना दाखिल नगरेको भए त्यस्ता कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहे यो सुविधा उपयोग गर्न सक्ने छन् ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि कानुन बमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण २०८३ पुस मसान्तभित्र पेस गरे त्यसभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिबाना मिनाहा हुनेछ ।

९ कात्तिकको निर्णय अनुसार यो म्याद २०८३ असोज मसान्तबाट बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
8h ago
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारी हस्पिटालिटीमा ७ प्रतिशत छुट, डिजिटल भुक्तानीलाई प्रोत्साहन

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुविधामा छुट उपलब्ध गराउने...

#छुट
Compare →
Ekantipur
1d ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#छुट
Compare →
Hamro Patro News
6d ago
डा. सुनील शर्माको पहलमा सिन्धुली, सिरहा र महोत्तरीवासीलाई केएमसीमा ५० प्रतिशतसम्म छुट

डा. सुनील शर्माको पहलमा सिन्धुली, सिरहा र महोत्तरीवासीलाई केएमसीमा ५० प्रतिशतसम्म छुट

कांग्रेसका स्थानीय सभापतिको सिफारिसमा दुवाकोटमा ५०, सिनामंगलमा २५ र नोबेल अस्पतालमा २० प्रतिशत सहुलियत, अति विपन्न र असहायलाई शतप्रतिशतसम्म छुट दिने घोषणा सिन्धुली । नेपाली कांग्रेसका नेता तथा गिर...

#छुट
Compare →
Nagarik News
1w ago
ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

ग्यास उद्योगको मर्जरमा आयकर छुट माग, दोहोरो रङका सिलिन्डरको प्रस्ताव

नेपाल एलपी ग्यास उद्योग संघले ग्यास उद्योगहरू एक–आपसमा गाभ्ने (मर्जर) प्रक्रियालाई सहज बनाउन आयकर छुटको व्यवस्था मिलाइदिन नेपाल आयल निगमसँग माग गरेको छ।

#छुट
Compare →
Arthasansar
1w ago
विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको...

#निष्क्रिय
Compare →

Related Stories

Politics & Governance
Build #2612