Trending
Prev Story
Next Story

मधेशमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

Nagarik News •
October 30, 2026 • 05:49 AM
1
1 reads 0 reactions

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ।

मधेशमा मिर्गौला उपचार केन्द्र स्थापनाका लागि प्रक्रिया सुरु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मधेश प्रदेशमा मिर्गौला उपचार केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो।

चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट मिर्गौला उपचार केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाअन्तर्गत नीति, योजना तथा बजेट शाखाले विभागलाई पत्र पठाउँदै प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।

यसले मधेश प्रदेशमा मिर्गौला उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ कार्तिक २०८३ ११:३४ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार

मिर्गौलाले काम गर्न छाडेपछि प्रिजलको उपचारका लागि परिवारको हारगुहार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका चार वर्षीय प्रिजल मगरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि परिवार उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिरहेको छ। पेशलकुमार मगर र दुर्गा आले मगरका एक...

#मिर्गौला #उपचार
Compare →
Onlinekhabar
4d ago
नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

२२ कात्तिक, काठमाडौं । ११ महिनाअघि विशेष अवस्थामा मधेशको मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवको पद यतिबेर संकटमा छ । सरकार फेर्ने अहिलेको कोर्समा नयाँ मोड आएन भने यो साताभित्रै छठ मनाएर(२९ कात्तिकमा) उनी पदमुक्त हुनेछन् । गत ३० …

#मधेश
Compare →
Ekantipur
1w ago
मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा

मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

#मधेश
Compare →
Bizshala
1d ago
एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

एआईको सहयोगमा एक दशकभित्र क्यान्सरको उपचार सम्भव हुने दाबी

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई)को विकासले आगामी एक दशकभित्र क्यान्सर, अल्जाइमर्स, मुटुरोग र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचार सम्भव बनाउने एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डारियो अमोडेईले दाबी गरेका छन्।

#उपचार
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मधेश
Compare →

Related Stories

Health & Wellness
Build #2611