Trending
Prev Story
Next Story

मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा

Ekantipur •
November 06, 2026 • 03:02 PM
1
1 reads 0 reactions

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

मधेश प्रदेश सरकारबाट बाहिरियो नेकपा

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

जनकपुरधाम — मधेश प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मन्त्री भएका ४ मन्त्रीले राजीनामा दिएका छन् ।

मधेश प्रदेश सरकारमा सहभागी अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहरलाल कुशवाहाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई नेकपाका नेता कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् ।

यसअघि गत ३० असोजमा एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । मधेस प्रदेशमा नयाँ सरकार गठनको कसरतसमेत सुरु भइसकेको छ ।

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

मधेशमा नेकपाका चार जना मन्त्रीले दिए राजीनामा, सरकारबाट समर्थन फिर्ता

२० कात्तिक, जनकपुरधाम । मधेश प्रदेशमा नेकपाका चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटन मन्त्री कनिष पटेल, ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा र गृहसञ्चार तथा कानुन मन्त्री …

#नेकपा #राजीना #मधेश
Compare →
Hamro Patro News
1w ago
मधेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीले दिए सामूहिक राजीनामा

मधेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीले दिए सामूहिक राजीनामा

जनकपुरधाम – मधेश प्रदेश सरकारमा सहभागी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का चार जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। अर्थमन्त्री युवराज भट्टराई, उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, ऊर्जा, सिँचा...

#नेकपा #राजीना #मधेश
Compare →
Nagarik News
1w ago
‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

‘राजनीतिक निकास दिन नेकपा सरकारबाट बाहिरिएको हो’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन्।

#नेकपा #राजीना #सरकारबाट
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मधेश
Compare →

Related Stories

Politics & Governance
Build #2611