Trending
Prev Story
Next Story

इनम–न्यायाधीश प्रकरण र प्रधानन्यायाधीशको लेनदेनबारे छलफल गर्न फूलकोर्ट बैठक सुरु

Ekantipur •
October 30, 2026 • 04:31 AM
1
1 reads 0 reactions

फूलकोर्ट बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित छन् । उनी हाल विदेशमा रहेकाले बैठकमा सहभागी नभएकी हुन् ।

इनम–न्यायाधीश प्रकरण र प्रधानन्यायाधीशको लेनदेनबारे छलफल गर्न फूलकोर्ट बैठक सुरु

फूलकोर्ट बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित छन् । उनी हाल विदेशमा रहेकाले बैठकमा सहभागी नभएकी हुन् ।

काठमाडौँ — प्रधानन्यायाधीश मनोजकुमार शर्माले बोलाएको सर्वोच्च अदालतको फूलकोर्ट बैठक सुरु भएको छ ।

शुक्रबार बिहान ठिक ९ बजे सुरु भएको बैठकमा बिहीबार सार्वजनिक भएको न्यायाधीश र बिचौलिया इनम सापकोटाबीचको कुराकानी तथा प्रधानन्यायाधीश शर्माको नाममा भएको भनिएको रकम लेनदेनका विषयमा छलफल हुने बताइएको छ । त्यस्तै, संवैधानिक इजलाससम्बन्धी विवादबारे पनि बैठकमा कुरा उठ्नेछ ।

फूलकोर्ट बैठकमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल अनुपस्थित छन् । उनी हाल विदेशमा रहेकाले बैठकमा सहभागी नभएकी हुन् । न्यायाधीश हरि फुयालसहित अन्य सबै न्यायाधीश बैठकमा सहभागी भएको स्रोतले जनाएको छ ।

शुक्रबार बिहान इजलासका लागि गोला प्रक्रियाअघि फूलकोर्ट बैठक बोलाइएको हो ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
13h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

काठमाडौं– सर्वोच्च अदालतका लागि नियुक्त भएका चार न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश म...

#न्यायाधीश #प्रधानन्यायाधीश
Compare →
Nagarik News
12h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#न्यायाधीश #प्रधानन्यायाधीश
Compare →
Onlinekhabar
13h ago
सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशहरूले शपथ लिएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर …

#न्यायाधीश
Compare →
Arthasansar
15h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#न्यायाधीश
Compare →
Bizshala
15h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#न्यायाधीश
Compare →

Related Stories

National (Nepal)
Build #2612