न्यायलयका विषयमा छानबिन गरी निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सर्वोच्च फूलकोर्टको आग्रह
सर्वोच्च अदालतको फूल कोर्टले न्यायलयबारे उठेका प्रश्नको बारेमा सम्बद्ध निकायलाई छानबिन गर्न आग्रह गरेको छ। सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बसेको फूलकोर्ट बैठकले सम्बद्ध निकायलाई आग्रह गरेक...