Trending
Prev Story
Next Story

आज कुन तरकारीको मूल्य कति छ ?

Bizshala •
October 30, 2026 • 03:03 AM
1
1 reads 0 reactions

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।...

आज कुन तरकारीको मूल्य कति छ ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ३८ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८५ रुपैयाँ, लोकल गाजर ९० रुपैयाँ र तराई गाजर ६० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ३० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ६० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ तथा घिउ सिमी (लोकल) २० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी २० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ५० रुपैयाँ, तितो करेला ७० रुपैयाँ, लौका ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग २० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो २०० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ७० रुपैयाँ तोकिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

विद्यार्थीले फलाएको गोलभेंडा बेच्दै हेडसर

तरकारी बिक्रीबाट जम्मा भएको आम्दानी उद्यम कोषमा राखेर विद्यालयले विपन्न विद्यार्थीलाई सहयोग गर्ने योजना बनाएको छ।

#तरकारी #गोलभेडा
Compare →
Hamro Patro News
2d ago
तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

तरकारी आयात घट्दा राजस्व सङ्कलन पनि घट्यो

काँकडभिट्टा नाकाबाट आयात हुने ताजा तरकारी तथा कृषि उपजबाट सङ्कलित राजस्व घटेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म उक्त वस्तुको आयातबाट सङ्लित राजस...

#तरकारी
Compare →
Arthasansar
4d ago
डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

डलर स्थिर, युरो र पाउण्ड घट्दा कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९...

#कुन #कति
Compare →

Related Stories

Business & Economy
Build #2611