Trending
Prev Story
Next Story

दशैं-तिहारमा यती एयरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

२९ असोज, काठमाडौं । दशैं, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एयरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो …

दशैं-तिहारमा यती एयरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका

२९ असोज, काठमाडौं । दशैं, तिहार र छठको उमङ्गलाई थप रोमाञ्चक बनाउँदै यती एयरलाइन्सले आफ्ना यात्रुहरूका लागि ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ ।

यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन भइरहेको अभियानमा साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइटसमेत राखिएको छ ।

चाडपर्वको खुसी, पारिवारिक भेटघाट र यात्राको उत्साहलाई पुरस्कारसँग जोड्ने उद्देश्यले ल्याइएको यो अभियान असोज २३ गतेदेखि सुरु भइसकेको छ र कात्तिक ३० गतेसम्म ३९ दिन सञ्चालन हुनेछ ।

यती एयरलाइन्सले यात्रुहरूले वर्षौंदेखि प्रदान गर्दै आएको विश्वास, माया र साथप्रति आभार व्यक्त गर्दै चाडपर्वको यात्रालाई थप विशेष र स्मरणीय बनाउने उद्देश्यले अभियान ल्याएको जनाएको छ ।

यस अभियानको मुख्य आकर्षण बम्पर पुरस्कारमा राखिएको पुजो ज्याङ्गो स्कुटर हो । चाडपर्वको समयमा आफ्नो गन्तव्यसम्मको यात्रा सहज बनाउँदै आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सकिने भएकाले अभियानले यात्रुहरूमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ । यसका साथै, साप्ताहिक रूपमा माउन्टेन फ्लाइट जित्ने अवसरले अभियानलाई अझ रोचक बनाएको छ ।

यात्रुहरू स्वतः लक्की ड्रमा सहभागी हुने

अभियान अवधिभित्र यती एयरलाइन्सको टिकट बुक गरी यात्रा पूरा गर्ने यात्रुहरू ‘लक्की ड्र’का लागि योग्य हुनेछन् । अभियानमा सहभागी हुन छुट्टै दर्ता गर्नुपर्ने छैन । रद्द गरिएका, रिफन्ड भएका वा प्रयोग नगरिएका टिकटहरू भने ‘लक्की ड्र’मा समावेश हुने छैनन् ।

विजेताहरूको घोषणा आगामी डिसेम्बर १ मा यती एयरलाइन्सको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण (फेसबुक लाइभ) गरी गरिनेछ । मुख्य विजेताले ५ लाख ७१ हजार मूल्यको पुजो ज्याङ्गो स्कुटर १२५ स्कुटर जित्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
दसैं-तिहारमा पनि रोकिएन  दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।...

#दसैँ #तिहार
Compare →
Arthasansar
16h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#तिहार
Compare →
Ekantipur
1d ago
तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

तिहारमा खोटाङका ३०७ चेलीले पाए निःशुल्क राइड

आर्थिक अभावका कारण माइती–मावली जान नसक्ने चेलीलाई निःशुल्क बाइक सेवा दिइएको हो ।

#तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →

Related Stories

Technology
Build #2611