Trending
Prev Story
Next Story

इनाम सापकोटाको सर्वत्र पहुँचको रहस्य के हो?

Hamro Patro News •
October 29, 2026 • 11:27 PM
1
1 reads 0 reactions

नेपालको सत्ता र न्यायालयबीचको सम्बन्धमाथि लामो समयदेखि प्रश्न उठ्दै आएका छन्। विगतमा कार्यपालिका र न्यायपालिकाबीच स्वार्थको लेनदेन हुने गरेको खुलेआम देखिएकै हो। सरकार गठन र विघटनसम्म प्रभाव पार्न स...

1 / 2
Swipe Photos

नेपालको सत्ता र न्यायालयबीचको सम्बन्धमाथि लामो समयदेखि प्रश्न उठ्दै आएका छन्। विगतमा कार्यपालिका र न्यायपालिकाबीच स्वार्थको लेनदेन हुने गरेको खुलेआम देखिएकै हो। सरकार गठन र विघटनसम्म प्रभाव पार्न सक्ने शक्तिहरूले यस्ता लेनदेन मिलाउने र प्रधानमन्त्रीका सल्लाहकार तथा स्वकीय सचिवहरूले सम्पर्क सूत्रका रूपमा काम गर्ने गरेको चर्चा पनि नौलो होइन।

तर प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि प्रधानमन्त्रीका सल्लाहकार र स्वकीय सचिवमार्फत न्यायालयसँग लेनदेन मिलाउने गरेको कुनै विश्वसनीय सार्वजनिक सूचना अहिलेसम्म बाहिर आएको छैन। यस्तो अवस्थामा न्यायालयदेखि राज्यका अन्य उच्च निकायसम्म पहुँच बनाएको भनिएका ३० वर्षीय इनाम सापकोटाको शक्ति र सम्बन्धको स्रोत के हो? यो नै अहिलेको अनुसन्धानको मूल प्रश्न हो। जबकि इनमले प्रधानमन्त्रीकै नाम लिएर सबै हर्कत गरेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2w ago
न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनताको विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा

न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनताको विश्वास बढ्छ : प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्यायमा पहुँच सहज र प्रभावकारी बनाउन सकेमात्र न्यायपालिकाप्रति जनआस्था बढ्ने बताएका छन्।

#पहुँच
Compare →
Onlinekhabar
1w ago
इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

इनम सापकोटा प्रकरणमा सत्ताको चरम दुरुपयोग भयो : पद्मा अर्याल

१९ कात्तिक, काठमाडौं । नेकपा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग भएको बताएकी छन् । बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले प्रहरी अनुसन्धानमा रहेका व्यक्तिको मोबाइल दुई दिनसम्म प्रधानमन्त्रीको …

#सत्ता #सापकोटा
Compare →
Ekantipur
1w ago
५ प्रश्नोत्तरमा इनम सापकोटा : प्रधानमन्त्री सचिवालयदेखि सर्वोच्चसम्म पुगेको 'पहुँच'

५ प्रश्नोत्तरमा इनम सापकोटा : प्रधानमन्त्री सचिवालयदेखि सर्वोच्चसम्म पुगेको 'पहुँच'

इनम प्रकरणलाई कसरी बुझ्ने? उनको पक्राउपछि सार्वजनिक भएका विवरणहरूले कस्ता बहस निम्त्याएका छन्?

#सापकोटा #पहुँच
Compare →

Related Stories

World News
Build #2611