काठ्माण्डौँ : इजरायलको आम निर्वाचनको मतगणना सकिँदा प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको लिकुड पार्टी सबैभन्दा ठूलो दल बनेको छ । तर, नेतन्याहू नेतृत्वको गठबन्धनले संसद्मा बहुमत प्राप्त गर्न सकेन ।
अन्तिम मतपरिणामअनुसार १२० सदस्यीय इजरायली संसद् नेसेटमा नेतन्याहूको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ । उनका प्रमुख प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको गठबन्धनले ४८ सिट पाएको छ। सरकार गठनका लागि आवश्यक ६१ सिट कुनै पनि गठबन्धनले हासिल गर्न सकेनन् ।
Read full story at source ( annapurnapost.com )