Trending
Prev Story
Next Story

प्रहरी हेडक्वाटरको साढे ६ घण्टा लामो बैठकमा के भयो ?

Hamro Patro News •
October 29, 2026 • 07:43 PM
1
1 reads 0 reactions

काठमाडौं : प्रहरी संगठनभित्रको दबाब र नेतृत्वबारे भइरहेका चर्चाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार बसेको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) बैठक साढे ६ घण्टासम्म चलेको छ । दिउँसो सवा २ बजे सुरु भए...

1 / 2
Swipe Photos

काठमाडौं : प्रहरी संगठनभित्रको दबाब र नेतृत्वबारे भइरहेका चर्चाबीच प्रहरी प्रधान कार्यालयमा बिहीबार बसेको पीसीसी (पोलिसी कोअर्डिनेसन कमिटी) बैठक साढे ६ घण्टासम्म चलेको छ ।

दिउँसो सवा २ बजे सुरु भएको बैठक साँझ पौने ८ बजे सकिएको छ । बैठकमा प्रहरी संगठनमाथि भइरहेका प्रहार, संगठनभित्रको अनुशासन, नेतृत्वविरुद्ध भइरहेका टिप्पणी तथा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको राजीनामाबारे बाहिर आएका चर्चासहितका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
11h ago
जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

जटायुको युद्ध दृश्य बनाउन साढे ६ वर्ष, पहिले नै भावुक थिए खेर

भव्य दृश्य संयोजन, उच्चस्तरको दृश्य प्रभाव (भीएफएक्स) र सशक्त एक्सनका कारण प्रशंसा पाइरहेको उक्त दृश्य तयार गर्न निर्देशक नितेश तिवारीको टोलीलाई साढे ६ वर्ष लागेको खुलासा भएको छ।

#साढे
Compare →
Bizshala
1d ago
एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

एनभिडियाको शेयर घट्दा प्रतिद्वन्द्वी एएमडीलाई कति फाइदा भयो ?

काठमाडौं। एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङसँग सम्बन्धित विवाद सार्वजनिक भएपछि कम्पनीको शेयर मूल्यमा...

#काठमाडौं #भयो
Compare →

Related Stories

Technology
Build #2612