Trending
Prev Story
Next Story

बेनी–दरबाङ–मुना सडकमा आवतजावत जोखिमपूर्ण

Hamro Patro News •
October 29, 2026 • 06:16 PM
1
1 reads 0 reactions

सडक माथिबाट झरिरहेको सुक्खा पहिरोका कारण बेनी–दरबाङ–मुना सडकमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ । पहिरो नजिक पुगेपछि सवारीसाधन रोकेर पहिरो खस्ने अवस्था हेर्ने र जोखिम मोलेर पार गर्ने चालकको दैन...

1 / 2
Swipe Photos

सडक माथिबाट झरिरहेको सुक्खा पहिरोका कारण बेनी–दरबाङ–मुना सडकमा सवारीसाधन आवतजावत जोखिमपूर्ण बनेको छ । पहिरो नजिक पुगेपछि सवारीसाधन रोकेर पहिरो खस्ने अवस्था हेर्ने र जोखिम मोलेर पार गर्ने चालकको दैनिकी बनेको छ ।

बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेत पहिरोमा पछिल्लो एक सातादेखि निरन्तर रुपमा सुक्खा पहिरो खसेको कारण यात्रा जोखिमपूर्ण बनेको छ । यसअघि सुक्खा पहिरो नखस्ने यस क्षेत्रमा पछिल्ला केही दिनयता माथिबाट ढुङ्गा माटोसहितको पहिरो खस्न थालेको छ । यात्रुबाहक बससहित दैनिक आवतजावत गर्ने सवारीसाधनका चालक र यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ।

#पहिरो #सुक्खा
Compare →
Bizshala
5d ago
घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध

घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध

काठमाण्डौ । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध...

#पहिरो #सुक्खा
Compare →
Onlinekhabar
5d ago
घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण …

#पहिरो #सुक्खा
Compare →
Ekantipur
1w ago
गोरखाको बुम्राङमा निरन्तर सुक्खा पहिरो

गोरखाको बुम्राङमा निरन्तर सुक्खा पहिरो

पहिरो खस्ने क्रम नरोकिँदा स्थानीय प्रभावित छन् भने साकिमा डाँडादेखि सेराङसम्म करिब तीन सय मिटर क्षेत्र प्रभावित बनेको छ।

#पहिरो #सुक्खा
Compare →

Related Stories

Technology
Build #2612