Trending
Prev Story
Next Story

जर्ज माइकलले ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग गरेको गिटार १ लाख ८० हजार पाउन्डमा बिक्री

Hamro Patro News •
October 29, 2026 • 07:58 PM
1
1 reads 0 reactions

काठमाडौं : बेलायती गायक जर्ज माइकलले सन् १९८७ मा ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग गरेको गिटार लिलामीमा १ लाख ८० हजार पाउन्डमा बिक्री भएको छ । तर, गायकसँग सम्बन्धित व्यक्तिगत सामग्री लिलामीमा राखिएको व...

1 / 2
Swipe Photos

काठमाडौं : बेलायती गायक जर्ज माइकलले सन् १९८७ मा ‘फेथ’ म्युजिक भिडियोमा प्रयोग गरेको गिटार लिलामीमा १ लाख ८० हजार पाउन्डमा बिक्री भएको छ । तर, गायकसँग सम्बन्धित व्यक्तिगत सामग्री लिलामीमा राखिएको विषयलाई लिएर विवादसमेत भएको छ ।

लिलामी संस्था स्वोर्डर्सले माइकलकी लामो समयकी व्यक्तिगत सहायक सिओभान बेलीको सङ्ग्रहमा रहेका ३० भन्दा बढी सामग्री बिक्री गरेको बिबिसिले जनाएको छ । ती सामग्रीबाट खरिदकर्ताले तिर्नुपर्ने अतिरिक्त शुल्कबाहेक कुल २ लाख ३८ हजार पाउन्ड प्राप्त भएको छ ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

उपत्यकामा तिहारमा मात्रै बिक्री हुन्छ १० करोडका कुचो

कुचोले नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा सिर्जना गर्ने विश्वासमा तिहारमा कुचो धेरै बिक्री हुने

#बिक्री
Compare →
Bizshala
5d ago
शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

शिवम् सिमेन्टको बिक्री आम्दानी १७ प्रतिशत बढ्दा नाफा ६६ प्रतिशत खुम्चियो

काठमाण्डौ । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गत वर्षको सोही अवधिभन्दा २५ करोड ६० लाख रुपैयाँ...

#बिक्री
Compare →
Nagarik News
1w ago
कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुमा डिजे बजाउन र मदिरा बिक्री वितरणमा रोक

कपिलवस्तुको देउसी भैलो खेल्ने समय राति ९ बजे सम्मका लागि निर्धारण गरिएको छ।

#बिक्री
Compare →
Arthasansar
1w ago
भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारमा शेयर जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

भिजन लुम्बिनी लिमिटेडले सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने उद्देश्यले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री...

#बिक्री
Compare →

Related Stories

Technology
Build #2612