काठ्माण्डौँ : अमेरिकाको अलास्का राज्यमा एउटै नाम भएका दुई उम्मेदवार सिनेट चुनावमा प्रतिस्पर्धामा उत्रिएको प्रकरणमा गभर्नर माइक डनलिभीले छानबिन गर्न आदेश दिएका छन् ।
रिपब्लिकन गभर्नर डनलिभीले डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाको चुनावी अभियानसँग सम्बन्धित व्यक्तिहरूले रिपब्लिकन उम्मेदवार डान सुलिभानको मत काट्न उस्तै नाम भएका अर्का उम्मेदवारलाई चुनावमा उठाउने प्रयास गरेको भन्ने द न्युयोर्क टाइम्स को समाचारपछि छानबिनको आदेश दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( annapurnapost.com )