Trending
Prev Story
Next Story

म्याद सकिएको १२ दिनपछि थपियो कम्पनी खारेज गर्ने समय

Hamro Patro News •
October 29, 2026 • 01:56 PM
1
1 reads 0 reactions

काठमाडौँ । सरकारले लामो समयसम्म अद्यावधिक नभएका कम्पनीहरूको खारेज गर्न दिएको सुविधाको समय बढाएको छ । यसअघि २०८३ असोज मसान्तसम्म रहेको यो म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो। २०८३ कात...

1 / 2
Swipe Photos

काठमाडौँ । सरकारले लामो समयसम्म अद्यावधिक नभएका कम्पनीहरूको खारेज गर्न दिएको सुविधाको समय बढाएको छ । यसअघि २०८३ असोज मसान्तसम्म रहेको यो म्यादलाई बढाएर २०८३ पुस मसान्तसम्म कायम गरिएको हो।

२०८३ कात्तिक ९ गते भएको निर्णय अनुसार अब पुस मसान्तसम्म त्यस्ता कम्पनीहरूको निष्क्रिय वा विवरण नबुझाएका कम्पनीहरूलाई कारोबार नियमित गर्न वा सहज रूपमा दर्ता खारेज गर्न पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

कम्पनीलाई कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो ।

#२०८३ #मसान्तसम्म #म्याद
Compare →
Ekantipur
2w ago
कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने

कम्पनीको विवरण बुझाउने म्याद पुस मसान्तसम्म थप, जरिवाना मिनाहा हुने

उद्योगी–व्यवसायीको माग र समस्यालाई ध्यानमा राख्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनीको विवरण पेस गर्ने म्याद असोज मसान्तबाट पुस मसान्तसम्म थप गरेको हो ।

#मसान्तसम्म #म्याद #पुस
Compare →
Bizshala
1w ago
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

#मसान्तसम्म #म्याद #पुस
Compare →
Onlinekhabar
1w ago
कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप

१९ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिबाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा …

#मसान्तसम्म #पुस #म्याद
Compare →
Arthasansar
2w ago
कम्पनीको कर, दस्तुर र जरिबाना मिनाहा पाउने म्याद पुस मसान्तसम्म थप

कम्पनीको कर, दस्तुर र जरिबाना मिनाहा पाउने म्याद पुस मसान्तसम्म थप

सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सुविधा प्राप्त गर्ने समयसीमा...

#मसान्तसम्म #म्याद
Compare →

Related Stories

Technology
Build #2612