Trending
Prev Story
Next Story

कर्णालीविरुद्ध लोकेश बमको अर्धशतक

Nagarik News •
October 29, 2026 • 12:04 PM
1
1 reads 0 reactions

लोकेशले ३० बलमा ६ छक्का र एक चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन्।

कर्णालीविरुद्ध लोकेश बमको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन अन्तर्गत विराटनगर किंग्सका ओपनर लोकेश बमले कर्णाली याक्सविरुद्ध अर्धशतक बनाएका छन्।

लोकेशले ३० बलमा ६ छक्का र एक चौकाको सहयोगमा अर्धशतक पूरा गरेका हुन्।

यसअघि शेहान जयसूर्या १० रन बनाएर रन आउट भएका थिए। यस्तै, चरिथ असलंका ३ र इमरान शेख ५ रन बनाएर आउट भए।

टस हारेर ब्याटिङ गरिरहेको विराटनगरले ९.२ ओभरमा तीन विकेटको क्षतिमा ७४ रन बनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८३ १७:४९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
एनपीएलमा हालसम्म ११ अर्धशतक, ७ अर्धशतक नेपाली खेलाडीको नाममा

एनपीएलमा हालसम्म ११ अर्धशतक, ७ अर्धशतक नेपाली खेलाडीको नाममा

१३ खेल सकिँदा नेपाली खेलाडीले ७ अर्धशतक बनाएका छन् भने विराटनगरका लोकेश बम १८८ रनसहित शीर्ष स्थानमा छन् ।

#लोकेश #अर्धशतक
Compare →
Hamro Patro News
4d ago
कर्णालीविरुद्ध सर्म्राको अर्धशतक

कर्णालीविरुद्ध सर्म्राको अर्धशतक

काठमाडौं । पोखरा एभेन्जर्सका ओपनर युवराज सर्म्राले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जित...

#अर्धशतक #कर्णालीविरुद्ध
Compare →
Onlinekhabar
6d ago
वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

वार्नरको अर्धशतकमा काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य

२१ कात्तिक, काठमाडौं । डेभिड वार्नरको अर्धशतक मदतमा काठमान्डुले नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ । पहिलो विकेटका लागि वार्नरले साहिल पटेलसँग शतकिय साझेदारी गर्दै सानदार सुरुवात …

#अर्धशतक
Compare →

Related Stories

Sports
Build #2612