Trending
Prev Story
Next Story

लगातार दोस्रो दिन पनि उच्च अंकले बढ्यो नेप्से, साढे ८ अर्ब माथिको कारोबार

Arthasansar •
October 29, 2026 • 10:36 AM
2
2 reads 0 reactions

साताको सेयर कारोबार हुने चौथो दिन बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि...

लगातार दोस्रो दिन पनि उच्च अंकले बढ्यो नेप्से, साढे ८ अर्ब माथिको कारोबार

साताको सेयर कारोबार हुने चौथो दिन बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन पनि उच्च अंकले बढेको बजार आज पनि ३१.५४ अंकले बढेर बन्द भएको हो ।

लगातार दोस्रो दिन बढे पछि नेप्से परिसूचक २६९५.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ९२ कम्पनीको सेयर मूल्य घटेको छ । आज ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले बढेर ४८८.०१ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन बजारमा कारोबार रकम पनि बढेको छ ।

आज सेयर बजारमा ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर ६९ हजार ६१९ पटक खरिद बिक्री हुँदा ८ अर्ब ५७ करोड ९८ हजार ८२३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Onlinekhabar
4d ago
एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

एक महिनामा सेयर मूल्य उच्च दरले बढेका यी १० कम्पनी

२२ कात्तिक, काठमाडौं । तिहारअघि सेयर बजार परिसूचक नेप्से २६५५ अंकमा बन्द भयो । विगत एक महिनामा बजार परिसूचक नेप्से २.९८ प्रतिशत बढ्यो । समग्रमा नेप्से थोरै बढे पनि कुनै कम्पनीको सेयर मूल्य एक महिनामै १५.९४ …

#शेयर-बजार #बढे #नेप्से
Compare →
Bizshala
5d ago
नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

नेप्से २.२८ प्रतिशत बढ्दा सुन १९ प्रतिशत उक्लियो, अब पैसा कहाँ लगाउने ?

काठमाण्डौ । एक वर्षअघि नेप्से २,५९६.१२ अंकमा थियो। गत शुक्रबार २,६५५.२२ अंकमा बन्द भयो। यो अवधिमा नेप्सेको मूल्य सूचक २.२८...

#शेयर-बजार #अंक #नेप्से
Compare →
Ekantipur
14h ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक
Compare →
Nagarik News
5d ago
आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

#लगातार #अंक
Compare →

Related Stories

Business & Economy
Build #2612