काठमाडौँ। काठमाडौँ उपत्यकाको मौसम धुम्मिएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसै फ्लडलाइट बालिएको छ ।आकाशमा बादल लागेपछि नेपाल प्रिमियर लिग (एनपीएल) को मैदानमा कृत्रिम प्रकाशको प्रयोग गरिएको हो।
बिहीबार एनपीएलअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबिचकाे खेलमा फ्लड लाइट बालिएकाे हाे। यस खेलमा जनकपुरले काठमाण्डु गाेर्खाजलाई ८ विकेटले पराजित गरेकाे छ ।
Read full story at source ( ratopati.com )