पोखराको लेकसाइडमा सालनालसहितको नवजात शिशु फालेर फरार भएकी एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ।
कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको टिनले छाएको टहराको ट्वाइलेट जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनीले ट्वाइलेट बाहिरको च्याम्बर खोलेर हेर्दा भर्खरै जन्मेको पुरुष नवजात शिशु मृत अवस्थामा फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )