Trending
Prev Story
Next Story

बजार प्रवेशलगत्तै चम्कियो मुकेश अम्बानीको जिओ प्लेटफर्म्सः सेयर मूल्य आईपीओभन्दा ३२.५ प्रतिशतले बढ्यो

Hamro Patro News •
October 29, 2026 • 05:55 AM
1
1 reads 0 reactions

एजेन्सी । भारतीय सेयर बजारमा धमाकेदार प्रवेश गरेको दूरसञ्चार क्षेत्रको अग्रणी कम्पनी जिओ प्लेटफर्म्सको सेयर मूल्यमा बिहीबार फेरि ५ प्रतिशतको उछाल आएको छ । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मूल...

1 / 2
Swipe Photos

एजेन्सी । भारतीय सेयर बजारमा धमाकेदार प्रवेश गरेको दूरसञ्चार क्षेत्रको अग्रणी कम्पनी जिओ प्लेटफर्म्सको सेयर मूल्यमा बिहीबार फेरि ५ प्रतिशतको उछाल आएको छ ।

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मूल्यभन्दा २१.३६ प्रतिशत प्रिमियममा सूचीकृत भएर पहिलो दिनको कारोबार १४ सय १७ भारुमा बन्द भएको यस कम्पनीको सेयरले दोस्रो दिन पनि उच्च वृद्धि कायम राखेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Related Stories

World News
Build #2612