Trending
Prev Story
Next Story

एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, खेलाडी र दर्शकलाई नगद पुरस्कारको व्यवस्था

Hamro Patro News •
October 29, 2026 • 05:55 AM
1
1 reads 0 reactions

काठमाडौं । आफ्नो स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसर पारेर आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘स्वास्थ्य साझेदार’ (हेल्थ पार्टनर) का रूपमा तीनवर्षे ...

एनपीएलको स्वास्थ्य साझेदार बन्यो आर्य फार्माल्याब, खेलाडी र दर्शकलाई नगद पुरस्कारको व्यवस्था

काठमाडौं । आफ्नो स्थापनाको ३०औं वर्षमा प्रवेश गरेको अवसर पारेर आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपीएल) को ‘स्वास्थ्य साझेदार’ (हेल्थ पार्टनर) का रूपमा तीनवर्षे सम्झौता गरेको छ ।

क्रिकेटमार्फत जनस्वास्थ्य सचेतना अभिवृद्धि गर्ने र खेलकुद तथा स्वास्थ्य क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित यो सहकार्य गरिएको कम्पनीले जनाएको छ । आफ्नो ३० वर्षे व्यावसायिक यात्रालाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोड्दै कम्पनीले खेलमार्फत नागरिकलाई आधारभूत स्वास्थ्य परीक्षण, परामर्श तथा स्वस्थ जीवनशैलीबारे जानकारी दिने लक्ष्य लिएको छ ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
15h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
17h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Onlinekhabar
17h ago
एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

एनपीएलकी ग्ल्यामरस होस्टले काठमाडौंमा ‘माचा’ खोज्दा किन सबै तीनछक परे ?

नेपाल प्रिमियर लिग (एनपीएल) यतिबेला सबैको केन्द्रमा छ । अनि त्यसैको एउटा हिस्सा बनेकी छन्, येशा सागर । अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अक्सर देखिने येशा पाहुना बनेर काठमाडौं आएकी छन् । उनी जारी एनपीएलकी होस्ट हुन् …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1d ago
एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

एनपीएलमा विराटनगरविरुद्ध पोखरा ब्याटिङमा

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग क्रिकेटको बिहीबारको खेलमा विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने भएको छ । पोखराका कप्तान चामिका करुणारत्नेले टस जितेर विराटनगर किंग्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612