Trending
Prev Story
Next Story

मनोरञ्जन

Ekantipur •
October 20, 2026 • 07:40:38 AM
1
1 reads 0 reactions

टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । आखिर बलिउडका कलाकार किन निसानामा पर्छन् र भारतमा उनीहरूलाई कसरी सुरक्षा दिइन्छ ?

मनोरञ्जन

टाइगर श्राफ चढेको गाडीमाथि आइतबार साँझ मुम्बईको जुहुमा गोली प्रहार भयो । आखिर बलिउडका कलाकार किन निसानामा पर्छन् र भारतमा उनीहरूलाई कसरी सुरक्षा दिइन्छ ?

अभिनेता टाइगर श्राफमाथि गोली प्रहारको घटनापछि बलिउड कलाकारको सुरक्षा फेरि चर्चामा आएको छ । विगतमा बलिउडकर्मीमाथि कस्ता आक्रमण भएका छन् र भारतमा जोखिममा रहेका सेलिब्रिटीलाई कसरी सुरक्षा दिइन्छ ?

‘आ बाट आमा २’, ‘१२ गाउँ २’ र ‘छ माया छपक्कै २’ दसैं बिदालाई लक्षित गरी प्रदर्शनमा आएका सिक्वेल फिल्म हुन् । यी फिल्म हेर्न हलमा दर्शकको उत्साहजनक उपस्थिति छ ।

सबैभन्दा कमजोर त उही मुख्य चरित्र नै देखिन्छ । क्लाइमेक्सले दर्शकमा जुन तरंग ल्याउनुपर्ने हो, त्यो पड्काउनुअघि नै ओसिएको पटाकाजस्तो भइदिन्छ ।

घटनामा श्राफ सकुशल रहेका छन् भने उनका चालक र एक अटोचालक घाइते भएको भारतीय प्रहरीले जनाएका छन् ।

२०४६ सालमा ३० हजार रुपैयाँमा बनेको महजोडीको फिल्म ‘दशैं’ ले धनी र गरिबबीचको चाडपर्वको भिन्नता देखाएको छ । प्रविधिसँगै स्वरूप बदल्दै युट्युबसम्म आइपुगेको यो फिल्म दशकौंपछि पनि उत्तिकै लोकप्रिय छ ।

‘मिडडे मिल’ मा दक्षिण–पूर्वी इरानका विपन्न ग्रामीण भेगका बालबालिका पढ्नका लागि भन्दा पनि विद्यालयमा पाइने निःशुल्क ‘दिवा खाजा’ को आशामा स्कुल आउने तर खाजा रोकिएपछि कक्षा छाडेर परिवार पाल्न इन्धन तस्करी गर्न बाध्य हुने कथा छ।

‘द डिप्लोम्याट’ केवल कूटनीतिक खिचातानीको जटिल कथा मात्र होइन, यो वाइलर दम्पतीको पेचिलो वैवाहिक सम्बन्धको कथा पनि हो । चौथो सिजनमा केट आफ्ना श्रीमान् हल र राष्ट्रपति पेनबीचको बढ्दो सामीप्यप्रति सशंकित र ईर्श्यालू हुँदै जान्छिन् ।

‘गडफादर’ फेम्ड अल पाचिनो भन्छन्, ‘रंगमन्चको काम र सहयात्रामा भेटिएका कलाकारहरू नै मेरो जीवनका सबैभन्दा ठूला खुसी हुन् ।’

प्रभासको अस्थीर करिअर ग्राफ, अघिल्लो फिल्म ‘द राजासाब’को असफलतासँगै ठूलो बजेटको फिल्म ‘स्पिरिट’ सलमानको ‘मोन्स्टर’सँग भिड्नु पर्दाको घाटालाई हेरेर निर्माताले साबिकको मितिमा रिलिज नगर्ने बताएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यसहित तयार गरिएको यस गीतले प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटेको छ ।

भनेका थिए– ‘आमाको सपनाले डोहोर्‍यायो’

तानसेनमा आयोजित महोत्सवले लुम्बिनी प्रदेशका इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीलाई चलचित्रमार्फत विश्वसामु पुर्‍याउने सम्भावना उजागर गरेको छ।

मस्तिष्क पक्षघातबाट पीडित मितेले आत्महत्या गरेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

‘एक्स्ट्रिम म्युजिक सिरिज’ को पहिलो सिजनको पहिलो एपिसोडअन्तर्गत ‘कान्छी लुकिङ बम’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा ब्रिजेश श्रेष्ठको र इभा गिरीको मुख्य अभिनय छ ।

नेपाली क्रिकेटलाई थप लोकप्रिय बनाउँदै विभिन्न क्षेत्रका व्यक्तित्व तथा क्रिकेटप्रेमीलाई एउटै मञ्चमा जोड्ने लक्ष्य एन्थमले राखेको छ।

सुपरस्टार टम क्रुज स्टारर तथा एलेजान्द्रो गोन्जालेज इनारितु निर्देशित फिल्म ‘डिगर’ अन्तत: बक्स अफिस इतिहासकै सबैभन्दा ठूला असफल फिल्ममध्ये एक बन्ने पक्का भएको छ ।

गीतमा अभिनेत्री रेखा थापासँग अभिनेता महेश त्रिपाठी र पूजा शर्मासँग पुष्प खड्काको जुगलबन्दी देख्न सकिन्छ ।

पोखरा प्रज्ञा प्रतिष्ठानको ‘गन्धर्व गुञ्जन’ कार्यक्रममा हेम्जाका कलाकार सम्मरबहादुर गायकले आफ्नै शब्द र सारंगीमार्फत बाढीको विनाश, जनधनको क्षति र पीडा सुनाए ।

गायक अमृत गुरूङलाई सुन्नका लागि आतुर दर्शकहरू ४ बजेपछि नै मैदानमा उभिन सुरु गरेका थिए । देश र विदेश संगीत फिजाउंदै घुमिरहने गुरुङलाई उनीहरू यसपटक आफ्नै ठाउँमा पर्खिरहेका थिए । गुरुङको आगमनसँगै दर्शकहरू उत्साहित देखिए ।

आफ्नो ब्यान्डसँगै फिदिम पुगेका केहर लिम्बूले लोकलय र आधुनिक संगीतको सम्मिश्रण सुनाइरहँदा दर्शकहरू स्वरमा स्वर मिलाउँदै गाउन र नाच्न मग्न रहे ।

‘बिइङ सलमान खान’ नाम राखिएको उक्त युट्युब च्यानलमार्फत फ्यानहरूसँग प्रत्यक्ष जोडिन चाहेको सलमानले बताएका छन् ।

नाटक ‘श्री बिज्जो भूत’ मा गीत, नृत्य, लबज, पहिरन र अभिनयको सुन्दर संयोजन छ, २५ असोजसम्म मञ्चन हुने यस नाटकले सुदूरपश्चिमेली समाज र परदेशिएका प्रियजनको पर्खाइमा बाँचेका महिलाको कथा सुनाउँछ

‘एलिफेन्ट इन द फग’ ले ३१ औं बुसान अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा एशियन सिनेमाको क्याटेगोरी ‘अ विन्डो अन एशियन सिनेमा’ मा प्रतिष्पर्धा गरिरहेको छ ।

सर्वसम्मत भएका र शुक्रबार विद्युतीय मेसिनबाट भएको मतदानको परिणाम शनिबार समापन कार्यक्रममा घोषणा गरिने लोक दोहोरीगीत प्रतिष्ठानको निर्वाचन समितिले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय कलाकारको सम्मान तथा काठमाडौंसहित देशभरका कला, संस्कृति र सम्पदालाई अन्तर्राष्ट्रिय जगत्‌मा चिनाउने उद्देश्यले महोत्सव गर्ने भएको छ ।

नाना व्यावसायिक फाइदाका लागि बनाइएका ‘प्रोडक्ट’ का ‘प्याकेज्ड स्टार’ कहिल्यै बनेनन् । उनी त रंगमञ्चबाट खारिएर बनेका त्यस्ता अभिनेता थिए, जसले आमजीवन चरित्रलाई पर्दामा नायकत्व प्रदान गर्न सक्ने ल्याकत देखाए । सन् १९७८देखि २०२६ सम्मको अभिनय यात्रामा उनले ८० भन्दा बढी फिल्ममा विविध चरित्रलाई जीवन्त बनाए ।

पुस्तौँदेखि मौखिक रूपमा सुनिँदै आएको कथालाई कलाकारहरूले प्रत्यक्ष संगीत, लोकपरिवेश र हास्यरससहित नयाँ पुस्तामाझ पुर्‍याउँदैछन्।

‘ये मुसलमान का खून, ये हिंदू का खून... बता, इसमें मुसलमान का कौन सा, हिंदू का कौन सा’ जस्ता संवादमार्फत दर्शकको मनमा बसेका नाना पाटेकरका चर्चित संवाद :

लामो समयपछि उपत्यकामा हुने यो प्रत्यक्ष प्रस्तुतिले विभिन्न पुस्ताका संगीतप्रेमीलाई नेपथ्यका लोकप्रिय गीतसँग जोड्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
14h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

बलिउडमा अन्डरवर्ल्डको त्रास, बढ्यो निजी अङ्गरक्षकको माग

मुम्बई । कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्ला घटनाले सन् १९९० को दशकमा मुम्बईको चलचित्र उद्योगमा आपराधिक ग...

#सुरक्षा #बलिउड
Compare →
Nagarik News
15h ago
बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

बलिउडमा अन्डरवर्ल्डको त्रास, सुरक्षा कडा

कलाकारलाई लक्षित गरी गोली प्रहार र फिरौतीका धम्की बढेपछि भारतीय चलचित्र उद्योग बलिउडमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

#सुरक्षा #बलिउड
Compare →
Arthasansar
19h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#गोली #प्रहार
Compare →

Related Stories

National (Nepal)
Build #2612