Trending
Prev Story
Next Story

भोटेकोशी बाढीपीडतको राहतकोषः मन्त्रिपरिषदको निर्णयलाई लत्याउदै जब गर्भनरको निर्देशन जान्छ…..

Hamro Patro News •
October 29, 2026 • 04:05 AM
1
1 reads 0 reactions

काठमाडौं– नेपाल राष्ट्र बैकका गर्भनर भनेको सरकारी निर्देशन अनुसार आर्थिक तथा मौद्रिक नीति कार्यन्वयन गर्ने पद हो । तर दुनियाँलाई चकित पार्दै भोटकोशी बाढीपीडितका सम्बन्धमा जारी गरेको उनको एउटा निर्द...

1 / 2
Swipe Photos

काठमाडौं– नेपाल राष्ट्र बैकका गर्भनर भनेको सरकारी निर्देशन अनुसार आर्थिक तथा मौद्रिक नीति कार्यन्वयन गर्ने पद हो । तर दुनियाँलाई चकित पार्दै भोटकोशी बाढीपीडितका सम्बन्धमा जारी गरेको उनको एउटा निर्देशनले भने सबैलाई चकित पारेको छ। अहिले सम्मका गर्भनरले नगरेको दुस्साहस उनले गरेर सरकारको आर्थिक तथा मौदिक नीतिमाथि ठाडो प्रश्न गरेका पाइएको छ।

मन्त्रिपरिषदको निर्णयलाई लत्याउँदै नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्व पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक तथा वित्तीय संस्थाहरूले दिएको रकमलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा हिसाब नगर्न निर्देशन दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
6d ago
भोटेकोशी बाढीपीडितलाई शेर्पा फाउन्डेसनको ४० लाख सहयोग

भोटेकोशी बाढीपीडितलाई शेर्पा फाउन्डेसनको ४० लाख सहयोग

फाउन्डेसनका सञ्चालक पेम्बा तेञ्जिङ शेर्पाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको जनाउँदै चेक नमुना गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

#बाढी-पहिरो #भोटेकोशी
Compare →
Onlinekhabar
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्डदेखि घर बीमासम्म

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्याउ उत्पादनको व्यावसायिक विकास, घर बीमा, सञ्चारमाध्यममार्फत लोककल्याणकारी विज्ञापन वितरण र दलित समुदायको आयआर्जनसम्बन्धी पाँच निर्णय गरेको छ । मुख्यमन्त्री मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यी निर्णय …

#मन्त्रिपरिषद् #मन्त्रिपरिषद
Compare →
Arthasansar
1w ago
मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद...

#मन्त्रिपरिषद् #मन्त्रिपरिषद
Compare →

Related Stories

Technology
Build #2612