Trending
Prev Story
Next Story

एएफसी इन्फान्टिनोको पक्षमा उभिए पछि पुर्व जापानी प्रशिक्षकले दिए राजीनामा

Hamro Patro News •
October 29, 2026 • 01:10 AM
1
1 reads 0 reactions

काठमाडौं – जापानका पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक ताकेशी ओकादाले जापान फुटबल संघ (जेएफए) को उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । विश्व फुटबल महासंघ (फिफा) र विश्वकपसँग जोडिएका पछिल्ला घटनाक्रममा व...

एएफसी इन्फान्टिनोको पक्षमा उभिए पछि पुर्व जापानी प्रशिक्षकले दिए राजीनामा

काठमाडौं – जापानका पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक ताकेशी ओकादाले जापान फुटबल संघ (जेएफए) को उपाध्यक्ष पदबाट राजीनामा दिएका छन् । विश्व फुटबल महासंघ (फिफा) र विश्वकपसँग जोडिएका पछिल्ला घटनाक्रममा व्यक्त प्रतिक्रियाहरू आफ्नो व्यक्तिगत मान्यता र खेलकुदको इमानदारीसम्बन्धी विश्वाससँग मेल नखाएको बताउँदै उनले पद छाडेका हुन् ।

सन् १९९८ र २०१० को विश्वकपमा जापानको प्रशिक्षक रहेका ओकादाको राजीनामा एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुनःनिर्वाचन अभियानलाई समर्थन गरेको एक सातापछि आएको हो । एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल(खलिफाले टोकियोमा भएको बैठकमा इन्फान्टिनोलाई समर्थन गर्ने घोषणा गरेका थिए ।

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

शैक्षिक योग्यतामाथिको विवादपछि उपराष्ट्रपति जिब्रानले दिए राजीनामा

उनले राजनीतिक विवाद कम गर्न र सरकारलाई अगाडि बढ्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।

#राजीना
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#राजीना
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#राजीना
Compare →
Onlinekhabar
1d ago
एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेनले दिए राजीनामा

महिलासँगको सम्बन्धको विषयलाई लिएर विवादमा परेका टेक कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङले कम्पनीमा आफूले सम्हाल्दै आएका नेतृत्वसम्बन्धी पदहरूबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले यससम्बन्धी घोषणा गरेको छ। सञ्चालक समितिका अनुसार कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्न …

#राजीना
Compare →

Related Stories

Technology
Build #2612