Trending
Prev Story
Next Story

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना

Ekantipur •
October 28, 2026 • 04:02 PM
1
1 reads 0 reactions

बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो ।

नेपाल बैंकको सर्वसुलभ आवास कर्जा योजना

बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो ।

नेपाल बैंक लिमिटेडले विशेष छुट सुविधासहितको घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो स्थापनाको ९०औं वार्षिकोत्सवको अवसर पारेर ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा सर्वसुलभ आवास कर्जा योजना ल्याएको हो ।

उक्त घर कर्जा योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मत र अपार्टमेन्टसमेत खरिद गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आधार दरमा शून्य दशमलव पाँच प्रतिशत प्रिमियम ब्याजदरबाट प्रारम्भ हुने यो कर्जाको अवधि अधिकतम २५ वर्षसम्म हुने बैंकले जनाएको छ ।

यसमा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्नेछ । यो कर्जा लिने ग्राहकले बैंकबाट ५ लाखसम्मको लाइफ टाइम निःशुल्क क्रेडिट कार्ड सुविधा र लकर सुविधाको वाार्षिक शुल्कमा ५० प्रतिशत छुट पाउने बैंकको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
ऋण लिँदा ब्याज मात्रै नहेर्नुस् ,आम्दानीदेखि शुल्क र धितोसम्मको हिसाब गर्न राष्ट्र बैंकको सुझाव

ऋण लिँदा ब्याज मात्रै नहेर्नुस् ,आम्दानीदेखि शुल्क र धितोसम्मको हिसाब गर्न राष्ट्र बैंकको सुझाव

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋण लिने व्यक्तिलाई कर्जा लिनुअघि आफ्नो आम्दानी भुक्तानी क्षमता ब्याजदर शुल्क धितो तथा...

#ब्याजदर #कर्जा #राष्ट्र-बैंक
Compare →
Arthasansar
1w ago
विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

विकास बैंकको निष्क्रिय कर्जा : पहिलो त्रैमासिकमा सामान्य बढ्यो एनपीएल, कुन बैंकको कति ?

राष्ट्रिय स्तरका विकास बैंकहरुको निष्क्रिय कर्जा (एनपीएल) सामान्य बढेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आथिक वर्षको पहिलो तीन महिनासम्मको...

#कर्जा #राष्ट्र-बैंक
Compare →
Hamro Patro News
1w ago
मधेसका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

मधेसका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड

आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा पहुँच सुनिश्चित गर्न मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। सुरक्षित आवा...

#आवास
Compare →
Onlinekhabar
1w ago
निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

निक्षेप तथा कर्जा सुरक्षण कोषको सीईओमा पिताम्बर भण्डारी नियुक्त

१८ कात्तिक, काठमाडौं । सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा …

#कर्जा
Compare →
Nagarik News
1w ago
जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह

एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।

#आवास
Compare →

Related Stories

Business & Economy
Build #2611