Trending
Prev Story
Next Story

एफडब्लुसीएमएस प्रणालीमा २५ वटा म्यानपावर सूचीकृत हुनु नै गैरकानुनी होईन : प्रवक्त आचार्य

Hamro Patro News •
October 28, 2026 • 11:50 AM
3
3 reads 0 reactions

काठमाडौं । मलेसियाको एफडब्लुसीएमएस प्रणालीमा नेपालका २५ वटा म्यानपावर सूचीकृत हुनु गैरकानुनी नरहेको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव मिरा आचार्यले...

1 / 2
Swipe Photos

काठमाडौं । मलेसियाको एफडब्लुसीएमएस प्रणालीमा नेपालका २५ वटा म्यानपावर सूचीकृत हुनु गैरकानुनी नरहेको युवा, श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव मिरा आचार्यले उक्त प्रणालीमा २५ वटा मात्र सूचीकृत भएकै आधारमा त्यसलाई गैरकानुनी भन्न नमिल्ने बताएकी हुन् ।

ति म्यनवारहरु सो प्रणालीमा कुन मूल्याङ्कनका आधारमा सूचीकृत भए सो मूल्याङ्कन कति पारदर्शी छ, सोको विषयमा मन्त्रालयले चासो दिएको उनले बताइन् । आर्थिक न्यूजसँग कुरागर्दै प्रवक्ता आचार्यले भनिन्, 'प्रणालीमा उनीहरू सूचीकृत भएकै आधारमा हामीले त्यसलाई गैरकानुनी भन्ने मिल्दैन । हाम्रो चासो भनेको सूचीकृत हुनका लागि कुन विधिबाट मूल्याङ्कन गरियो ? त्यो मूल्याङ्कनको पारदर्शिता नेपाल सरकारले चाहेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

मालपोतका कर्मचारीविरुद्ध मुद्दा दायर

आयोगका अनुसार आचार्यले रु नौ करोड ७२ लाख ७१ हजार ९८९ बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको जनाएको छ।

#गैरकानुनी #आचार्य
Compare →
Onlinekhabar
1w ago
उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

२० कात्तिक, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित कार्यक्रममा …

#वटा
Compare →
Ekantipur
1w ago
३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

३ खर्बको कारोबार डिजिटल प्रणालीमा जोड्दै आयल निगम

डिजिटल प्रणाली ईआरपीमार्फत १ हजार ५ सयभन्दा बढी डिलर, ६० बोटलर र ६० एयरलाइन्सले अनलाइन माग तथा डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

#प्रणाली
Compare →
Bizshala
1w ago
आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । बुधबार सेयरबजारमा ७ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर...

#वटा
Compare →
Arthasansar
12h ago
बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीबाट २० दिनका लागि २०० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार पैसा खिचिरहेको छ । निक्षेप संकलन उपकरण प्रयोग गर्दै...

#प्रणाली
Compare →

Related Stories

World News
Build #2611