बुधबार सेयर उच्च अंकले वृद्धि भएर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको बजार आज भने उच्च अंकले बढेर बन्द भएको हो ।
आज सेयर बजारमा परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.२६ प्रतिशतले बढी हो । आज सेयर बजारमा २४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ३५ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Read full story at source ( arthasansar.com )