Trending
Prev Story
Next Story

एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता

Hamro Patro News •
October 28, 2026 • 09:15 AM
1
1 reads 0 reactions

काठमाडौं- नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय...

1 / 2
Swipe Photos

काठमाडौं- नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै LG Water Purifier उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ। उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले LG Water Purifier लाई प्रतिस्पर्धी बजारमा फरक पहिचान दिलाएको छ।

LG Water Purifier मा Sediment Filtration, Anti-Scalant Treatment, Carbon Filtration, Reverse Osmosis (RO) तथा Mineral Booster/Post-Carbon Filtration सहितको Multi-Stage Purification System रहेको छ, जसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ। यसको ८ लिटर क्षमताको ट्याङ्कीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्ने पर्याप्त सुविधा प्रदान गर्छ। साथै, Airtight Tank Cover र Locking System ले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्छ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
23h ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १०५ अमेरिकी...

#काठमाडौं #बजारमा
Compare →

Related Stories

National (Nepal)
Build #2612