Trending
Prev Story
Next Story

नेपाल एयरलाइन्सको दमाम उडान रद्द हुँदा ५७० नेपाली प्रभावित, पहिलो उडानमा पुराना यात्रुलाई प्राथमिकता दिइने

Hamro Patro News •
October 28, 2026 • 04:00 AM
1
1 reads 0 reactions

साउदी अरब : साउदी अरबको पछिल्लो सुरक्षा अवस्था र हवाई उडानमा देखिएको अवरोधका कारण स्वदेश फर्कने तयारीमा रहेका र साउदी फर्किने नेपाली यात्रुहरू प्रभावित भएका छन्। नेपाल एयरलाइन्सका दुई उडान रद्द हुँ...

नेपाल एयरलाइन्सको दमाम उडान रद्द हुँदा ५७० नेपाली प्रभावित, पहिलो उडानमा पुराना यात्रुलाई प्राथमिकता दिइने

साउदी अरब : साउदी अरबको पछिल्लो सुरक्षा अवस्था र हवाई उडानमा देखिएको अवरोधका कारण स्वदेश फर्कने तयारीमा रहेका र साउदी फर्किने नेपाली यात्रुहरू प्रभावित भएका छन्। नेपाल एयरलाइन्सका दुई उडान रद्द हुँदा ५७० जना यात्रु प्रभावित भएका छन्। उडान रद्द भएपछि बिदा सकिन लागेका श्रमिक, आकस्मिक कामले नेपाल जानुपर्ने यात्रु तथा टिकट काटिसकेका नेपालीहरू अन्योलमा परेका छन्।

नेपाल एयरलाइन्सले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सन् २०२६ अक्टोबर १८ र २४ मा दमाम–काठमाडौं तथा काठमाडौं–दमाम रुटका दुई उडान रद्द भएको सूचना जारी गरेको थियो। उडान रद्द भएपछि यात्रुको यात्रा व्यवस्थापन, टिकटको मिति परिवर्तन, रकम फिर्ता तथा आगामी उडान कहिलेदेखि नियमित हुने भन्ने विषयमा चासो बढेको छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

१६ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)  व्यवस्थापनको लापरबाहीले साउदी अरबको निरन्तर उडान अन्योलमा पर्ने देखिएको छ । साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जनरल सेल्स एजेन्ट (जीएसए) को अवधि सकिएको र नवीकरण नभएका कारण …

#नेपाल-एयरलाइन्स #उडान #साउदी
Compare →
Ekantipur
1w ago
दसैं छुट्यो, तिहार अनिश्चित : साउदीमा उडान रद्द हुँदा घर फर्किन पाएनन् नेपाली श्रमिक

दसैं छुट्यो, तिहार अनिश्चित : साउदीमा उडान रद्द हुँदा घर फर्किन पाएनन् नेपाली श्रमिक

हुथीको हमलाका कारण साउदीका विमानस्थलबाट झन्डै आधा उडान रद्द, दमाम–काठमाडौं उडान ठप्प, अन्तर्राष्ट्रिय उडानमा अवरोधका कारण बिदा सकिन लागेका र एक्जिट भिसाको म्याद गुम्न लागेका श्रमिक चिन्तित

#उडान #रद्द #साउदी
Compare →
Nagarik News
1w ago
पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

पुनर्स्थापना र पुनर्निर्माणका लागि बाढी प्रभावित बस्तीमा पुग्दै कांग्रेस

बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

#प्रभावित
Compare →
Bizshala
1w ago
बाढी, पहिरो र निर्माणका कामले विभिन्न राजमार्ग प्रभावित

बाढी, पहिरो र निर्माणका कामले विभिन्न राजमार्ग प्रभावित

काठमाडौं। बाढी, पहिरो तथा विकास निर्माणका कार्यका कारण देशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ। नेपाल...

#प्रभावित
Compare →

Related Stories

National (Nepal)
Build #2611