Trending
Prev Story
Next Story

माओबारे टिप्पणी गरेपछि एम्बाप्पेले मागे माफी, चिनियाँ ब्रान्डले तोडे साझेदारी

Hamro Patro News •
October 28, 2026 • 03:45 AM
1
1 reads 0 reactions

काठमाडौँ । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका दिवंगत नेता माओत्से तुङबारे गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन् । उनको टिप्पणीप्रति चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान...

माओबारे टिप्पणी गरेपछि एम्बाप्पेले मागे माफी, चिनियाँ ब्रान्डले तोडे साझेदारी

काठमाडौँ । फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका दिवंगत नेता माओत्से तुङबारे गरेको विवादास्पद टिप्पणीप्रति माफी मागेका छन् ।

उनको टिप्पणीप्रति चीनमा चर्को आलोचना भएपछि केही चिनियाँ ब्रान्डले उनीसँगको व्यावसायिक साझेदारीसमेत अन्त्य गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2w ago
एम्बाप्पेको विवादमा रियल मड्रिड र ला लिगाले पनि चीनसँग मागे माफी

एम्बाप्पेको विवादमा रियल मड्रिड र ला लिगाले पनि चीनसँग मागे माफी

विवाद चर्किएपछि एमबाप्पे, उनको क्लब रियल म्याड्रिड र ला लिगाले माफी मागेका छन्।

#चीन #मागे #एम्बाप्पे
Compare →
Onlinekhabar
1w ago
अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया …

#माफी #मागे
Compare →

Related Stories

Technology
Build #2612